चीनमा डाक्टरी पढेका ७३ प्रतिशत विज्ञ डाक्टर नेपालमा फेल, पाँचपटके शिक्षामन्त्रीलाई घुमेरै ठीक्क

चीनमा डाक्टरी पढेका ७३ प्रतिशत विज्ञ डाक्टर नेपालमा फेल, पाँचपटके शिक्षामन्त्रीलाई घुमेरै ठीक्क

काठमाडौं । नेपाल मेटिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी, एमएस, एमडिएस उत्तीर्ण १५० डाक्टरहरु मध्ये ११० जना फेल भएका छन् ।

 

नेपालमा चिकित्सकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरु उत्तीर्ण हुन नसकेका हुन् । 

 

काउन्सिलले चीनको सरकारी विश्वविद्यालयमा समस्या नरहे पनि निजीमा डाक्टरी पढाइका  लागि विद्यार्थी नपठाउन  शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई सुझाव दिइएको छ । 
कान्तिपुर दैनिकबाट
 

संम्बधित खबर

विशेष