News रोजगार

लोकसेवाले माग्यो देशैभरबाट ठूलो संख्यामा खरिदार, हेर्नुहोस विज्ञापन

लोकसेवाले माग्यो देशैभरबाट  ठूलो संख्यामा खरिदार, हेर्नुहोस विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले देशैभरबाट ठूलो संख्यामा खरिदारका लागि दरखास्त आह्वान गरेको छ। निजामति सेवक सेवा,  समूह,  उपसमूहका राजपत्र अनंकित द्वितीय श्रेणीका पदहरूमा आप्र  खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको लोकसेवाले जनाएको छ। परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरर्वार्ता हुने लोकसेवाले जनाएको छ। 

 

१८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका पुरुष र ४० वर्ष पूरा नभएका महिलाले यही चैत्र २६ गतेसम्ममा दर्खास्त दिइसक्नु पर्ने छ। प्रवेशिका परीक्षा उत्तीर्ण वा एसइईमा जिपिए २ भन्दामाथिको ग्रेड प्वाइन्ट ल्याएकाले दरखास्त दिन सक्नेछन्।

 

लोक सेवा आयोग

विशेष