News

वाइडबडीले चीन जापान जान पाएनन्, वाइडबडी किन्न मात्रै अहोरात्र खटिए निगम अधिकारीहरु

वाइडबडीले चीन जापान जान पाएनन्, वाइडबडी किन्न मात्रै अहोरात्र खटिए निगम अधिकारीहरु

काठमाडौं । दुईटा वाइडबडी विमान भित्र्याएको नेपाल वायुसेवा निगम आफैले सार्वजनिक गरेको तालिका र व्यवसायिक योजनानुसार जापान र चीनमा उडान गर्न सकेन  । 

 

निगमले फेब्रुअरी १ देखि जापानको ओसाका र मार्च १ देखि चीनको ग्वाङजाओमा साताको तीन तीन वटा उडान भर्ने घोषणा गरेको थियो । 

 

यस विषयमा सोमबार संघीय संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुले प्रश्न उठाए । समिितमा उपस्थित निगम सञ्चालक समितिका चार सदस्यले ढिलाइका कारणबारे चित्तबुझ्दो कारण दिन सकेनन् । 
कान्तिपुर दैनिकबाट 
 

विशेष