४४३ प्रहरी जवान हवल्दारमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४४३ जवानलाई हवल्दारमा बढुवा गरिएको छ । जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४४३ हवल्दार पदमा प्रहरी जवानको बढुवा गरिएको हो । बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सूची हेर्न यहाँ क्लिक गर्नुस्
बढुवा नेपाल प्रहरी हवल्दार