राजदूतलाई मन्त्रीसरह मान्यता दिनु लज्जास्पद

राजदूतलाई मन्त्रीसरह मान्यता दिनु लज्जास्पद

काठमाडौं । भारत र अमेरिकामा रहेका आवसीय नेपाली राजदूतलाई मन्त्रीसरह मान्यता दिने सरकारको निर्णयलाई विज्ञहरुले ‘लज्जास्पद कूटनीतिक’का रुपमा व्याख्या गरेका छन् । कूटनीतिक प्रबन्ध तथा सेवा सुविधाबारेको अन्तर्राष्ट्रिय प्रबन्ध र मान्यताविपरीत आएको निर्णयले राजदूतको कूटनीतिक पद र गरिमामा ‘विभाजन’ ल्याउने संकेत उनीहरुले गरेका छन् । 


कूटनीतिक व्यवस्थाबारेको भियना अभिसन्धि १९६१ मा कहीँकतै राजदूतको वर्गीकरण नगरिएको अवस्थामा सरकारको पहिल्लो निर्णय आएको हो । भारत, अमेरिकाअघि चीनको बइजिस्थित राजदूतलाई पनि सरकारले मन्त्रीसरहको मान्यता दिएको थियो । प्रधानमन्त्री कार्यालयसम्बद्ध स्रोतका अनुसार

 

अमेरिकाको वासिंगटन डिसीस्थित आवसीय राजदूत अर्जुनकुमार कार्कीको विशेष जोडबलमा यस्तो व्यवस्था गरिएको हो । 
कान्तिपुर दैनिकबाट 

संम्बधित खबर

विशेष