News फोटो

फूलको मौसम !

फूलको मौसम !

शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको २२ औं फ्लोरा आज समापन भयो । मेलामा ६५ वटा स्टल राखिएको थियो भने ५० हजारले अवलोकन गरेका थिए ।

६० लाख बराबरको कारोबार भएको थियो । गत वर्ष ३७ करोड बराबरको पुष्प र पुष्पजन्य पदार्थको आयात भएको थियो । 
 

भृकुटीमण्डपमा

विशेष