कांग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भए का छन्।
विगतछ दिनदेखि ह्याम्स् अस्पताल भर्ना भएका सिटौलाको स्वास्थ्यमा सुधार आएपछि मंगलबार बिहान अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। उनको रगतमा हेमोग्लविनको मात्रमा कमी र रक्तचापसमेत घटेपछि उनलाई छ दिनअघि अस्पतालमा भर्ना गरिको थियो ।
कृष्णप्रसाद सिटौला