शिवजीको ‘बुटी’ मा मग्न पशुपतिनाथ (भिडियोसहित)

काठमाडौं । पशुपतीनाथ मन्दिरमा महाशिवरात्रिको रौनक बढ्दो रूपमा देखिएको छ । पोहोरको वर्षजस्तै यो वर्ष पनि प्रहरीले गाँजा किनबेचलाई कडाइ गरेको छ । देश तथा विदेशबाट साधु बाबाजीहरूको पशुपतिमा घुइँचो छ । सोमबार बिहान कोही शिवजीको प्रसाद भनिने ‘बुुटी’ सेवनमा मस्त थिए भने कोही शिवधुनी जगाउन रातभरका लागि दाउराको जोहो गर्नमा । हेर्नुहोस् फोटोग्राफर चन्द्र राइको क्यामेरामा कैद भएका फोटोे तथा भिडियो ।