नेपाली सेनामा जागिरको अवसर

काठमाडौं । नेपाली सेनाका विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ । भर्ना छनोट कार्यरथी विभाग जंगी अड्डाद्वारा प्रकाशित विज्ञापनमा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको हो ।
माग अनुसार सबैभन्दा बढी भेइकल मेकानिक्स ४० जना मागिएको छ। त्यस्तै एमबिबिएस डाक्टरका लागि १० जनाको माग गरिएको छ। विस्तृत जानकारीका लागि आज (सोमबार) को खोरखापत्र दैनिक हेर्नुहोला