News

पश्चिम नेपालमा अझैं ५०० छाउगोठ

पश्चिम नेपालमा अझैं ५०० छाउगोठ

 काठमाडौं । छाउपडी प्रथा अन्त्यका लागि कानुन बनेको छ । तर, यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अझै पनि पश्चिम नेपालमा ५ सय छाउगोठ अस्तित्वमा रहेका छन् । धार्मिक अन्धविस्वास र सामाजिक जटिलतालाई चिर्न नसक्दा छाउगोठ हटाउने अभियानले सफलता पाउन सकेको छैन । 

 

पश्चिम नेपालको अछाम र दैलेखमा छाउपडी प्रथाको अवस्था भयाभह छ । छाउगोठमा बस्दा कयौंले अकालमा ज्यान गुमाएका छन् भने कयौं महिला बलात्कारको शिकार समेत हुँदै आएका छन् । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

छाउपडी प्रथा छाउगोठ

विशेष