उज्यालोका हिरो कुलमानले यी उद्योगलाई अर्बौं छुट दिनुको कारण के हो ?
काठमाडौं । विद्युत प्राधिकरणले बिलिङसमेत नगरीकन अनियमित किसिमबाट ‘छुट’ दिएको तर महसुल असुल गर्न बाँकी रहेका दुई दर्जनभन्दा बढी उद्योग कम्पनीमध्ये केही कम्पनीको बक्यौता रकम यसप्रकार रहेको छ ः
१. जगदम्बा स्टिल (साहिल अग्रवाल) रु २ अर्ब ५० करोड
२.घोराही सिमेन्ट (सांघाई समूह) रु ७५ करोड
३. अर्घाखाँची सिमेन्ट (पशुपति मुरारका)रु ४२ करोड
४.मारुती सिमेन्ट रु ६० करोड
५.हामा आइरन(बिके श्रेष्ठ) रु ९ करोड
६.अशोक स्टिल रु २३ करोड
७.सम्राट सिमेन्ट रु ६ करोड ५० लाख
८.सूर्य नेपाल रु ६ करोड ५० लाख
९.हुलास स्टिल (शेखर गोल्छा) रु २२ करोड
१०.एभरेष्ट पेपस (सर्राफ) रु १३ करोड
११.रोल्पा सिमेन्ट रु ३ करोड
१२. सानापुर सिमेन्ट रु ४० करोड
१३. जगदम्ब सिन्थेसिस रु २० करोड
१४. त्रिवे्णी स्पिनिङ रु ३० करोड
१५.कसमस सिमेन्ट रु १३ करोड
घटना र विचार साप्ताहिकबाट