News

लुक्ला विमान दुर्घटना अपडेट : विमान दुर्घटना हुँदा ४ को मृत्यु

लुक्ला विमान दुर्घटना अपडेट : विमान दुर्घटना हुँदा ४ को मृत्यु

सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ४ पुगेको छ । अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो ।

श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो ।

लुक्ला विमान दुर्घटना

विशेष