बागलुङमा भेटिएकव बम सेनाद्वारा डिस्पोज

बागलुङ । बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले बिहीबार बिहान डिस्पोज गरेको छ । शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो ।
उक्त शङ्कास्पद वस्तु बागलुङस्थित २३ नं बाहिनी अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।
बम सेना