यस्ता छन् योनीको दश रोचक तथ्य

यस्ता छन् योनीको दश रोचक तथ्य

यौन मानिसले सर्वाधिक चासो राख्ने विषय हो । तर पनि हाम्राे समाजमा यसलाई खुल्ला रुपमा चर्चा गर्न रोक लगाएको कारणले मानिसहरुलाई यौनांगको विषयमा कम जानकारी हुने गर्दछ ।

महिलाको यौन अंग योनी सम्भोगको सन्तुष्टिदेखि गर्भाधान र सन्तान जन्माउने अंगको विषयमा केही अनौठा तथ्यहरु थाहा नहुन सक्छ ।  यौनीको विषयमा रोचक १० तथ्यहरु यस्ता छन् ।

१, योनीको औषत आकार ३—४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशतसम्म वृद्धि हुनसक्छ ।

२, योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन् जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र ।

३, एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटकसम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।

४, योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।

५, योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।

६, योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।

७, गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ।

, योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।

, गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।

१०, योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

योनी तथ्य

संम्बधित खबर

विशेष