बीआरआईमा नेपालमा रेल ल्याउने योजना पनि समेटियो

बीआरआईमा नेपालमा रेल ल्याउने योजना पनि समेटियो

बेइजिङ । नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव स्वीकार गरेको हो ।

योसँगै बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भएको छ । विभिन्न निर्णय गर्दै बीआरआई सम्मेलन शनिबार बेइजिङमा सम्पन्न भएको छ । विभिन्न मुलुनसँग गरिने आर्थिक सहकार्य र सञ्जाल विस्तारको पहिलो एनेक्सको २३ औँ बुँदामा नेपालसँग सहकार्य हुने उल्लेख छ । यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो। 

राष्ट्रपति विद्यादेवी भण्डारी

संम्बधित खबर

विशेष