News

मेयर शाक्यको यो नियम पालना गर्लान् सार्वजनिक यातायातले ?

मेयर शाक्यको यो नियम पालना गर्लान् सार्वजनिक यातायातले ?

काठमाडौँ – काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ ।

 

आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो । 

 

पारित विद्येयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।

 

नयाँ पत्रिकाबाट 

विशेष