News

बारामा फेरि हावाहुरी

बारामा फेरि हावाहुरी

काठमाडौं । बारामा मंगलबार बिहान फेरि हावाहुरी आएको छ । हुरीले केही ठाउँमा बिजुलीका पोल ढलेका छन् ।

केही स्थानमा घरका छाना उडाएको छ ।गतसाताको हुरीबाट बिस्थापित भएर त्रिपालमूनि बस्दै आएका परिवार झन् समस्यामा परेका छन्। गत आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीमा २७ जनाको मृत्यु भएको थियो भने ४ सयभन्दा बढी घाइते भएका थिए।

हावाहुरी

विशेष