काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बस त्रिशूलीमा खस्यो

काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बस त्रिशूलीमा खस्यो

काठमाडौं । काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ बन्छेटारको वडा नम्बर ६ को आदमघाटमा आइतबार बिहान त्रिशुलीमा बस खसेको हो।

जिल्ला प्रहरी कार्यालय घादिङले बस त्रिशुलीमा खसेको पुष्टि गरेको छ। दुर्घटनाको एकिन विवरण आउन सकेको छन्। तर, दुर्घटनास्थलमा टेलिफोन सम्पर्कसमेत हुन नसकेकोले विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

-फाइल तस्बिर

दुर्घटना

संम्बधित खबर

विशेष