News रोजगार

४५ एसपीको सरुवा, कसको कहाँ सरुवा ? हेर्नुहोस् सूची

४५ एसपीको सरुवा, कसको कहाँ सरुवा ? हेर्नुहोस् सूची

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।  प्रहरी महानिरीक्षको आइतबार बसेको निर्णयानुसार जेठ महिनाको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्याल, मानव श्रोतसाधन प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाले जनाएको छ।

 

नेपाल प्रहरी

विशेष