बजेटः ७० जिल्लालाई पूर्ण साक्षार बनाइने, सरकारी विद्यालयका पुस्तक रंगीन हुने  

बजेटः ७० जिल्लालाई पूर्ण साक्षार बनाइने, सरकारी विद्यालयका पुस्तक रंगीन हुने  

काठमाडौं ।  सरकारले आउँदो आवमा ७० जिल्लामा पूर्ण साक्षार हुने गरी कार्यक्रम लागू गर्ने भएको छ ।  अर्थमन्त्री डा.युवराज खतिडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो योजना सार्वजनिक गरेका हुन् । 

 

विद्यालयमा बालबालिकालाई आकर्षित गर्न दिवा खानाको व्यवस्था हुने खतिवडाले उल्लेख गरे । छात्राहरुका लागि निःशुल्क प्याड वितरण गरिने भएको छ । सरकारले प्राविधिक शिक्षामा पनि जोड दिने बताएको छ । 
 

संम्बधित खबर

विशेष