बजेटः वन्यजन्तु पाल्ने र उपभोग गर्ने कार्यक्रम आउने
काठमाडौं । सरकारले वन्यजन्तु व्यवसायिक रुपमा पाल्ने विधि परीक्षणका रुपमा लागू गर्ने भएको छ ।
आव ७६/७७ को बजेट ससदमा प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।
यो कार्यक्रम निकुञ्जहरुसँगको सहकार्यमा हुने उनले जानकारी दिए ।