News

 बजेटः राम्रो स्रोत नभएका प्रदेशहरुलाई अध्याँरोमुक्त बनाइने 

 बजेटः राम्रो स्रोत नभएका प्रदेशहरुलाई अध्याँरोमुक्त बनाइने 

 काठमाडौं । सरकारले उर्जाको राम्रो स्रोत नभएका प्रदेशहरुलाई उज्यालो बनाउने कार्यक्रम लागू गर्ने भएको छ । 

 

आर्थिक वर्ष ७६/७७ को बजेट संसदमा प्रस्तुत  गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले  यस्तो जानकारी दिएका हुन् । उनले सुदूरपश्चिम प्रदेशलाई पूर्णतः अध्यारो मुक्त बनाइने योजना प्रस्ताव गरेका छन् । नेपालको पानी जनताको लगानी अन्तर्गत विभिन्न १८ योजनाबाट ३५ सय मेगावाट बिजुली उत्पान गरिने अर्थमन्त्रीले बजेट प्रस्तुतः गर्दै उल्लेख गरे ।  
 

विशेष