News

 बजेटः मुख्य सहरहरुमा बहुतले बसपार्क हुने 

 बजेटः मुख्य सहरहरुमा बहुतले  बसपार्क हुने 

काठमाडौं । सरकारले मुलुकका प्रमुख सहरहरुमा बहुतले बसपार्क निर्माण गर्ने भएको छ । 

 

आर्थिक वर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दैै अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । सात प्रदेशका सरह र आसपासका क्षेत्रमा बिद्युतीय बस, विद्युतीय सवारीसाधन सञ्चालनलाई सरकारले प्रोत्साहन गर्ने भएको छ । बिद्युत चार्ज गर्ने केन्द्रहरु विद्युत प्राधिकरणले निर्माण गर्ने भएको छ । 

 

सबै प्रदेशका राजधानीमा सवारी साधनले फिटनेस कडाईका साथ पालना गर्नु पर्ने भएको छ । 
 

विशेष