News

 बजेटः गरिबका लागि ३० हजार घर बन्ने, धरहरा दुई वर्षमा 

 बजेटः गरिबका लागि ३० हजार घर बन्ने, धरहरा दुई वर्षमा 

काठमाडौं । सरकारले जनताआवास कार्यक्रमका लागि १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । 

 

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ७६/७७ को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो जनकारी दिए । सरकारले गरिब जनताका लागि ३० हजार आवास निर्माण गर्ने योजना बनाएको छ । त्यो कहिलेसम्म निर्माण हुने मिति तोकिएको भने छैन । 

 

धरहरा आगामी दूई वर्षमा निर्माण पूरा हुने बजेटमा उल्लेख छ । यसका लागि सरकारले १ अर्ब छुट्टयाएको छ । 

विशेष