राजस्व छली गर्दै आएका ब्राण्डमा नक्कली स्टिकर
काठमाडौं । लामो समयदेखि गुणस्तरहीन सामान बिक्री गर्दै राजस्वसमेत छली गर्दै आएका विभिन्न नामका ब्राण्डहरु अन्ततः नक्कली भएको खुलेको छ । चीनको तीब्बतबाट गुणस्तरहीन सामानमा नेपाली ब्राण्ड भन्दै ‘स्टिकर’ टाँसेर खुला रुपमा बिक्रीवितरण गरिँदा समेत सम्बन्धित निकायको ध्यान जानसकेको छैन ।
सरकारी निकायले निकायले ध्यान नदिएकै कारण पछिल्लो समयमा नेपाली बजारमा गुणस्तरहीन नक्कली विद्युतीय बस्तुहरुको बिक्रीमा तीव्रता आएको छ । यो समाचार आर्थिक राष्ट्रिय दैनिकबाट लिइएको हो ।
टेलिभिजन नक्कली लोगो