News

मध्यमाञ्चलको अंग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजासहित)

मध्यमाञ्चलको अंग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजासहित)

 
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत मध्यमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै गत वर्ष लिइएको स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने क्रममा मध्यमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।आयोगले माध्यमिक तह अन्तर्गत स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा गत शुक्रबारदेखि सार्वजनिक गर्न शुरु गरेको हो । नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

 


 

शिक्षक सेवा आयोग नतिजा मध्यमाञ्चल अंग्रेजी विषय

विशेष