विदेश

श्रीमानकै अगाडि श्रीमतीकाे सामूहिक बलात्कार

श्रीमानकै अगाडि श्रीमतीकाे सामूहिक बलात्कार

एजेन्सी । भारतको राजस्थानमा दलित महिलामाथि श्रीमानकै अगाडि सामूहिक बलात्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यहाँको अलवर जिल्लामा गत अप्रिल २६ मा यो घटना भएको हो । तर भिडियो भने हालसालै सार्वजनिक भएको छ । दलित अधिकारकर्मीहरुले प्रहरीले दोषीलाई कारबाही नगरेपछि दोषीले नै भिडियो सार्वजनिक गरेको आरोप लगाएका छन् । 

 

दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै दलित संगठनहरुले अलवरमा प्रदर्शन जारी राखेका छन् । दम्पतीलाई बाटो छेकेर एकान्त ठाउँमा लगेर केही युवाले ती महिलालाई बलात्कार गरेका थिए । 
 

सामूहिक बलात्कार भारत–राजस्थान

विशेष