विभिन्न क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौंः शिक्षक सेवा आयोगले मंगलबार खुला प्रतियोगितात्मक परीक्षातर्फ निम्न माध्यमिक तहको साविक तीन विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–
–सुदूरपश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–मध्यपश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–पश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्