News

पाँचै क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक (नामसहित)

पाँचै क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः शिक्षक सेवा आयोगले बुधबार खुला प्रतियोगितात्मक परीक्षातर्फ निम्न माध्यमिक तहको साविक २ विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको पूर्व र मध्यमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । बाँकी तीन क्षेत्रको भने मंगलबार नै नतिजा आइसकेको छ । 

 

पूर्वाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मध्यमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्  

सुदूरपश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
मध्यपश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
पश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

शिक्षक सेवा आयोग निम्न माध्यमिक तह

विशेष