News

सबै क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक (नतिजासहित)

सबै क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले शनिबार खुला प्रतियोगितात्मक परीक्षातर्फ निम्न माध्यमिक तहको ३ विकास क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको पूर्व, मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो । सुदूरपश्चिम र मध्यपश्चिमाञ्चल क्षेत्रको भने शुक्रबार नै नतिजा आइसकेको छ । 

 

मध्यमाञ्चलको नेपाली विषयको  नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पूर्वाञ्चलको नेपाली विषयको  नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
पश्चिमाञ्चलको नेपाली विषयको  नतिजा हेर्न यहाँ क्लिक गर्नुस्  

सुदूरपश्चिम क्षेत्रको नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
मध्यपश्चिमाञ्चल क्षेत्रको नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

शिक्षक सेवा आयोग निम्न माध्यमिक तह

विशेष