विदेश

नेपाल हिन्दु राष्ट्रका लागि तयार हुनेछ–योगी आदित्यनाथ 

नेपाल हिन्दु राष्ट्रका लागि तयार हुनेछ–योगी आदित्यनाथ 

काठमाडौं । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । लखनउस्थित मुख्यमन्त्री कार्यलयमा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने, ‘हरेक देशको पहिचान हुन्छ । विश्वका हिन्दुहरुले नेपाललाई हिन्दु राष्ट्रका रुपमा चिन्दछन् । दुनियाँको भावना समेट्न नेपाल तयार हुनेछ ।’


नेपाल हिन्दुराष्ट्र हुँदा विश्वभरका हिन्दुको नेपालसँग भावनात्मक सम्बन्ध कुने र तीन करोड जनसंख्या  भएको नेपालले विश्व्का सय करोड हिन्दुको तागत प्रयोग गर्न सक्ने मुख्यमन्त्री आदित्यनाथको बुझाइ छ । 


नागरिक दैनिकबाट 
 

विशेष