देशका अधिकांश स्थान आज पनि मेघगर्जनसहित वर्षाको सम्भावना

देशका अधिकांश स्थान आज पनि मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशभरी आइतबार वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभरि आंशिक बदली रही केही पहाडी भू–भागमा र पूर्वी तराईमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

अपराह्नपछि मेघ गर्जन, हावाहुरीसहितको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै राति, देशका अधिकांश स्थानहरूमा आंशिक बदली रही मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन हावा हुरीसहित वर्षाको सम्भावना छ।

मौसम

संम्बधित खबर

विशेष