प्राथमिक तहको नतिजा सार्वजनिक सुरु (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले गत असोज १३ गते लिएको प्राथमिक तहको खुला खुल्ला तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै प्राथमिक तहको नतिजा सार्वजनिक गर्न सुरु गरेको हो । आयोगका अनुसार पहिलो दिन मंगलबार दार्चुला, ताप्लेजुङ र पाँचथर जिल्लाको प्रा.वि नतिजा सार्वजनिक गरेको छ ।
–दार्चुलाको नतिजा
–ताप्लेजुङको नतिजा
–पाँचथरको नतिजा