बालुवाटार जग्गा प्रकरण : भाटभटेनी सञ्चालकसहित ८६ जना बयानका लागि डाकिए

बालुवाटार जग्गा प्रकरण : भाटभटेनी सञ्चालकसहित ८६ जना बयानका लागि डाकिए


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि बोलाएको छ । नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो । 

 

अख्तियारले जारी गरेको सूचनामा एक नम्बरमा नाती महर्जन छन् भने ८६ औँ नम्बरमा मोहन महर्जन रहेका छन् । 


पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगले भूमाफिया किटान गरेका ढकाल र सुवेदीका पत्नी क्रमशः उमा ढकाल र माधवी सुवेदीलाई पनि बयानका लागि बोलाएको छ ।   

हेर्नुहोस् सूची :


 
    

अख्तियार lalita niwas ललिता निवास जग्गा प्रकरण

संम्बधित खबर

विशेष