News मुख्य समाचार

आज सार्वजनिक हुँदै एसइईको नतिजा, दिउँसो १ बजे बोर्ड बैठक

आज सार्वजनिक हुँदै एसइईको नतिजा, दिउँसो १ बजे बोर्ड बैठक

काठमाडौं । माध्यमिक शिक्षा (एसइई) परीक्षाको नतिजा आज सार्वजनिक गरिने भएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार एसइई परीक्षाको नतिजा सार्वजनिक गर्न दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ । उनले भने, ‘दिउँसो बोर्डको बैठक डाकिएको छ, बैठक सकिएपछि परीक्षफल आजै सार्वजनिक गर्ने तयारी गरेका छौं ।’

 

गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा ४ लाख ७५ हजारको हाराहारीमा परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

एसइई परीक्षा नतिजा

विशेष