News

४ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (नतिजासहित)

४ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुला तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा बिहीबार ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । एक सूचना जारी गर्दै आयोगले कैलाली, बैतडी, बाजुरा र मोरङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगले गत असोज १३ गते लिएको प्रा.वि तहको परीक्षाको नतिजा मंगलबारदेखि सार्वजनिक गर्न सुरु गरेको छ । बिहीबार सार्वजनिक नतिजा–

 

कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्  
बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्  
बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्  
मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्  

शिक्षक सेवा आयोग प्राथमिक तह

विशेष