News

कट्टु र टिसर्टमा उपराष्ट्रपति : यसरी खटे सरसफाईमा

कट्टु  र टिसर्टमा उपराष्ट्रपति : यसरी खटे सरसफाईमा


काठमाडौँ । बुधबारदेखि ग्रीन हाउस लैनचौरमा सर्नुभएका उपराष्ट्रपति नन्दबहादुर पुनकाे कार्यालय हातामा सरसफाइ गरिएकाे छ । उपराष्ट्रपति नन्दबहादुर पुन आफैँले कोदालो लिए । कट्टु टिसर्ट लगाएर धमाधम खनेनन् मात्रै झार उखेले ।

कोदालोले सम्याउने काम गरे । सरसफाईमा पुरापुर खटिए । मन्त्रिपरिषद् बैठकले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालयलाई निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि सरसफाइ गरिएको हो ।  
 

विशेष