News

धर्मप्रचारक युनिभर्सिटीसँग फेरि सम्झौता

धर्मप्रचारक युनिभर्सिटीसँग फेरि सम्झौता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको  काङनाम विश्वविद्यालयसित फेरि सम्झौता गरेको छ ।

 

त्रिविले उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि यसघिको सम्झौता तोडेको थियो । उक्त विश्वविद्यालयले गत बुधबार काठमाडौंमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओेलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । 

 

यसलगत्तै त्रिवि उपकुलपति तीर्थराज खनियाँले उक्त विश्वविद्यालयसित समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । 

कान्तिपुर दैनिकबाट 
 

विशेष