News

निमावि तहको विभिन्न विषयको नतिजा सार्वजनिक (नतिजासहित)

निमावि तहको विभिन्न विषयको नतिजा सार्वजनिक (नतिजासहित)

भक्तपुर । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षातर्फ निम्न माध्यमिक तहको दुई विकास क्षेत्रको गणित विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रको गणित  विषयको  नतिजा सार्वजनिक गरेको हो । यस्तै, शुक्रबार नै आयोगले निम्न माध्यमिक तहको कम्प्युटर, स्वास्थ्य, पेशा, संस्कृत  विषयको नतिजा सार्वजनिक गरेको छ ।

 

मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको कम्प्युटर विज्ञान, मध्यमाञ्चल विकास क्षेत्रको पेशा, व्यवसाय र प्रविधि शिक्षा, स्वास्थ्य तथा शारिरिक शिक्षा र सुदूरपश्चिमाञ्चल क्षेत्रको संस्कृत भाषा विषयको  नतिजा सार्वजनिक गरेको हो ।

निमावि तहको पूर्वाञ्चल क्षेत्रको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
निमावि तहको मध्यमाञ्चल क्षेत्रको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

निमावि तहको कम्प्युटर, स्वास्थ्य, पेशा, संस्कृत विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

शिक्षक सेवा आयोग नतिजा माध्यमिक तह

विशेष