आज मेघ गर्जनसहित वर्षाको सम्भावना

आज मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आइतबार देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागमा सामान्य वदली रहने र बाँकी भागमा आंशिक वदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य भू–भागका केही र पश्चिमी पहाडी भू–भागका थोेरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।

त्यस्तै रातिको देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागमा सामान्य वदली रहने र बाँकी भागमा आंशिक वदली रहने सम्भावना छ । देशका पूर्वी तथा मध्य भू–भागका केही र पश्चिमी पहाडी भू–भागका थोेरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।

मौसम

संम्बधित खबर

विशेष