News

थप ५ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नतिजासहित)

थप ५ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले मंगलबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ५ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार मनाङ, पर्सा, नवलपरासी, बागलुङ र सिन्धुली जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

 

मनाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
पर्साको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
नवलपरासीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
बागलुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
सिन्धुलीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

शिक्षक सेवा आयोग प्राथमिक तह

विशेष