सरकारका २५ बुँदे निर्णय

सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहका पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रतिपक्षीको मागअनुसार सर्लाहीमा मारिएका विप्लव माओवादीका नेता कुमार पौडेलको छानविन समिति बनाउन नसकिने स्पष्ट गर्नुभयो ।
उहाँले नेपाली काँग्रेस दिउँसो वीपी र राति विप्लवादी हुँदै गएको हो कि भन्ने आशंका रहेको बताउनुभयो ।
२५ बुँदे मन्त्रिपरिषद् बैठकका निर्णय जस्ताको तस्तै