News

थप तीन जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

थप तीन जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले बुधबार राति खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ३ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधबार तनहुँ, बारा र लमजुङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।  

 

तनहुँको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
बाराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
लमजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्  

शिक्षक सेवा आयोग प्राथमिक तह

विशेष