आयोगद्वारा थप ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले बिहीबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बिहीबार कास्की, रसुवा, स्याङजा र मकवानपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।
–कास्कीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–रसुवाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–स्याङजाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–मकवानपुर को नतिजा हेर्न यहाँ क्लिक गर्नुस्