थप ५ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुला तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा शनिबार ५ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । शनिबार जुम्ला, अछाम, धनकुटा, सुनसरी र तेह्रथुम जिल्लाको नतिजा सार्वजनिक गरिएको हो । आयोगले गत असोज १३ गते लिएको प्रा.वि तहको परीक्षाको नतिजा मंगलबारदेखि सार्वजनिक गर्न सुरु गरेको छ । शनिबार सार्वजनिक नतिजा–
–धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्