News

४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ३ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार गोरखा, चितवन र भक्तपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

 

भक्तपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
गोरखा जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
चितवन जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

 

शिक्षक सेवा आयोग प्राथमिक तह नतिजा

विशेष