बाढीपीडितको उद्धारमा सम्पूर्ण शक्ति लगाउने सरकारको निर्णय (पूर्ण विवरणसहित)

बाढीपीडितको उद्धारमा सम्पूर्ण शक्ति लगाउने सरकारको निर्णय (पूर्ण विवरणसहित)

मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढी पीडितको उपचार, राहत र भत्किएका संरचनाको निर्माणमा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् वैठकले बाढीपहिरो र डुबान पीडितका लागि विशेष राहत प्याकेज ल्याउने भएको छ । यद्यपि राहतको प्याकेज घोषणा गरिएको छैन् । प्रदेश २ र ३ को सरकारले जन गुमाएका परिवारलाई जनही एक लाख दिने घोषणा गरेका छन् । 

बाढी पीडितको उद्धार र राहतमा राज्यको सम्पूण शक्ति परिचालन गरिने सरकारको निर्णयमा उल्लेख छ । 

मन्त्रिपरिषद्को आकस्मिक बैठक

संम्बधित खबर

विशेष