थप २ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः शिक्षक सेवा आयोगले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको २ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज धादिङ र सिन्धुपाल्चोक जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।
–सिन्धुपाल्चोकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–धादिङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्