News

पहिरो जाँदा विपी राजमार्ग र हेटौँडा–काठमाडौं सडक अवरुद्ध

पहिरो जाँदा विपी राजमार्ग र हेटौँडा–काठमाडौं सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–५ लासकोटमा पहिरोको गएकाले राजमार्गमा यातायातका साधन सञ्चानमा अवरोध आएको हो ।

 

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार हेटौडा–काठमाडौं सडकखण्ड पनि पहरोका कारण बन्द रहेको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ मा पहिरो गएकाले सडका यातायातको साधन सञ्चालनमा अवरोध आएको हो। फाइल फोटो

विपी राजमार्ग गृह मन्त्रालय

विशेष