News अपराध सुरक्षा

बालिका बलात्कार आरोपमा युवक पक्राउ 

बालिका बलात्कार आरोपमा युवक पक्राउ 

बाजुरा । ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बाजुरामा एक जना पक्राउ परेका छन् । बालिकालाई बलात्कार गरेको आरोपमा बडीमालिका नरपालिका चौराटाका १९ वर्षीय विक्रम बिष्ट पक्राउ परेका हुन् । 

 

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अभियुक्त बिष्टलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बालिका बलात्कार बाजुरा

विशेष